संशोधन स्थगित गरेर निर्वाचन घोषणा गर : नेपाली कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आगामी दुई महिनाभित्र स्थानीय निर्वाचन हुनुपर्ने विषयमा छलफल भएको महामन्त्री डा शशाङ्क कोइरालाले जानकारी दिनुभयो । निर्वाचन स्थानीय निकायको नयाँ वा पुरानो कुन संरचनामा गर्ने भन्ने बहसमा … Continue reading संशोधन स्थगित गरेर निर्वाचन घोषणा गर : नेपाली कांग्रेस